कर्णाली प्रदेशको राजधानी अवस्थित सुर्खेतको सिडियोमा आचार्य

कर्णाली प्रदेशको राजधानी अवस्थित सुर्खेतको सिडियोमा आचार्य

सुर्खेत - कर्णाली प्रदेशको राजधानी अवस्थित सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडियो) मा शंकरहरि  आचार्यको सरुवा भएको छ ।

मिति २०८० मङ्सिर २९ गतेको गृहमन्त्रालको बैठकले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमा कार्यरत आचार्यलाई सुर्खेत जिल्ला सरुवा गरेको छ ।