मुगूका विद्यालयमा न्यानो कपड़ा वितरण

मुगूका विद्यालयमा न्यानो कपड़ा वितरण

मुगू  - सोरु गाउँपालिका अन्तर्गत विजय माविमा अध्ययनरत विद्यार्थीलाई  न्यानो कपडा र स्कुल ड्रेस वितरण गरिएको छ ।

ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाको आर्थिक र कर्णाली सामुदायिक विकास केन्द्र मुगुको सहकार्यमा मुगुका ८ वटा विद्यालयका एक हजार ८५ विद्यार्थीलाई न्यानो कपडा र स्कुल ड्रेस वितरण गरिएको छ।