गीताका प्रत्येक श्लोकमा मानवताका तत्व छन् - मोदी

गीताका प्रत्येक श्लोकमा मानवताका तत्व छन् - मोदी

नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गीताका प्रत्येक श्लोकमा मानवीय मर्म रहेको लेखेका छन् ।

गीता जयन्तीको शुभकामना दिदै मोदीले लेखेका छन् 

`गीताका प्रत्येक श्लोकहरूमा मानवताको तत्व निहित छ, जसले हामीलाई सदैव कर्म मार्गमा अघि बढ्न प्रेरणा दिन्छ।'गीता जयन्ती' को अवसरमा मेरा सम्पूर्ण परिवारजनहरूमा हार्दिक शुभकामना। श्री कृष्ण जिन्दावाद  ! ´