रत्ननगरको प्रशासकीय प्रमुखमा लम्साल

चितवन - रन्तनगर नगरपालिकाको प्रशासकीय प्रमुखमा उपसचिव शुकदेव लम्सालले पदभार गरेका छन् ।
उनी यसभन्दा अगाडि डोल्पाको ठूली भेरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए ।
लम्साल यसै वर्ष 'निजामती सेवा पुरस्कार'बाट समेत सम्मानित भएका थिए ।
प्रतिक्रिया