राम मन्दिर स्थापनामा जानकी मन्दिरको शक्ति - नेता खड्का
काठमाडौं - नेपाली काङ्ग्रेसको युवा नेत्री बिनिता खड्काले आयोध्यामा राम मन्दिर निर्माणमा नेपालको जानकी मन्दिरको शक्ति रहेको प्रतिक्रिया दिएकी छिन् ।
उनले सामाजिक संजाल मार्फत उक्त प्रतिक्रिया दिएकी हुन् ।
उनले राम मन्दिरको भवन प्राण प्रतिष्ठा गरेकोमा भारतीय जनता र सरकारलाई बधाई दिएकी छिन् ।

.png)
प्रतिक्रिया