भारतले नेपाललाई ११ अर्ब बजेट छुट्यायो
काठमाडौं - नेपालका लागि भारत सरकारले ११ अर्ब भनदा बढी बजेट छुट्याएको छ । भारतले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको हो ।
भारतले वित्त वर्ष २०२४/२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको छ । भारतले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको छ । जसमा नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको छ ।
प्रतिक्रिया