नेसपा केन्द्रीय समितिका निर्णयहरु

काठमाडौं - नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पाॅचौं पूर्ण बैठक काठमाण्डौमा सम्पन्न भएको छ ।
बैठकका निर्णयहरु
-प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीनिम्ति संविधान संशोधन
-वित्तीय क्षेत्रका समस्या, भ्रष्टाचार नियन्त्रण,
-नेसपा केन्द्रीय सदस्य जीतमान पुन मार्शलको रिहाइ
-TRC लगायत शान्तिप्रक्रियाको छिटो पूर्णता
-प्रदेश-१ को पहिचानका आधारमा नामांकन
पार्टीको केन्द्रीय समिति बैठकले समसामयिक ८-बुॅदे प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया