आजको राष्ट्रियसभा बैठक स्थगित गरि बिहीबार सारियो

आजको राष्ट्रियसभा बैठक स्थगित गरि बिहीबार सारियो

काठमाडौं- सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ । 

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको हो । 

सोमबारकै लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि  बिहीबारसम्मका लागि स्थगित भएको छ ।