नेकपा एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । 

नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य  सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गरिरहेको छ ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ  ।