नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ

नाउँपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ : रञ्जिता श्रेष्ठ

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । 

पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद थियो । तर प्रतिनिधिसभाको बैठकमा बेल्दै श्रेष्ठले विश्वासको मत दिने बताइन । 

संरक्षक चौधरीले भने जुन गठबन्धन बन्छ त्यो गठबन्धनमा जानु ठिक नभएको भन्दै श्रेष्ठलाई खुल्ला पत्र लेखेका थिए ।