स्वास्थ्य बीमा बोर्डद्वारा ठूलो सङ्ख्यामा कर्मचारी माग

स्वास्थ्य बीमा बोर्डद्वारा ठूलो सङ्ख्यामा कर्मचारी माग

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । 

बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो ।  योग्यता पुगेका इच्छुकलाई चैत १६ गतेसम्म आवेदन दिन भनिएको छ ।  

सूचनाको विस्तृत विवरण बोर्डको वेबसाइटमा उल्लेख हुने बोर्डले जानकारी दिएको छ ।