कैलालीमा ट्रकमा आगलागी

अत्तरिया– कैलालीको बौनियामा एक ट्रकमा आगलागी भएको छ ।
पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।
आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बाैनीयाले जनाएको छ।
विस्तृत जानकारी आउन बाँकी ...।
प्रतिक्रिया