इलाममा प्रेमदीपलाई जनमतले उम्मेदवार बनाउने

इलाममा प्रेमदीपलाई जनमतले उम्मेदवार बनाउने

काठमाडौं– जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । 

जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।