राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा इस्टविक नियुक्त

राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा इस्टविक नियुक्त

काठमाडौं–  नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रूपमा नियुक्त गरेको छ ।

६२ वर्षीय इस्टविक बारबाडोसका तीव्र गतिका बलर हुन् ।

उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।