कागबेनीमा भक्तजनको घुइँचो (फोटो फिचर)

कागबेनीमा भक्तजनको घुइँचो (फोटो फिचर)

 

काठमाडौँ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा पूजाअर्चनाका लागि भक्तजनहरुको ठूलो घुइँचो लागेको छ ।

चैते दसैँ अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्नका लागि नेपालसहित छिमेकी मुलुक भारतबाट ठूलो संख्यामा भक्तजन मुक्तिक्षेत्र पुगेका छन् ।

तस्वीर : रासस