द्वन्द्व पीडित परिवारलाई १ अर्ब वितरण गर्ने सरकारको घोषणा

द्वन्द्व पीडित परिवारलाई १ अर्ब वितरण गर्ने सरकारको घोषणा

काठमाडौं - सरकारले द्वन्द्व पीडित परिवारलाई कोष खडा गरेर आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०८०१/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन् । 

द्वन्द्व पीडित परिवारलाई राहत उपलब्ध गराउन शान्ति कोष खडा गरेर राहत उपलब्ध गराउनका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थ मन्त्री पुनले जानकारी दिए ।