तरुण दल सुर्खेत जिल्ला अध्यक्षमा मल्लको दाबी

तरुण दल सुर्खेत जिल्ला अध्यक्षमा मल्लको दाबी

सुर्खेत - नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला अध्यक्षमा राजेन्द्र मल्लले दाबी गरेका छन् । 

तरुण दल लेकवेशी नगर अध्यक्ष भएर काम गरिसकेको हुनाले उनले जिल्ला अध्यक्षमा दाबी गरेका छन् । राजेन्द्र मल्ल क्षेत्रीय महाधिवेशन प्रतिनिधि  हुन् ।

जिल्लामा मल्ल चर्चित पात्र हुन् उनको देशभरमा युवा सङ नेटवर्क छ । ऊनी विशुद्ध राजनीति भनेर एक दशक भन्दा बढी काङ्ग्रेसमा आवद्ध भएर सक्रिय राजनीति गरिरहेका छन् ।

अघिल्लो पुस्ता बाट जिल्ला अध्यक्ष चयन भए स्वीकार गर्ने नत्र आफ्नो स्वभाविक दाबी हुने उनले बताएका छन् । मल्ल काङ्ग्रेस उपसभापति पुर्ण बहादुर खड्काको निर्वाचन क्षेत्रमा बलियो पकड भएका युवा हुन् ।