मेयर पौडेलले हेलिकप्टरका बिरामी तत्काल अस्पताल पठाए

सुर्खेत - लेकवेशी नगरपालिकाका मेयर उमेश कुमार पौडेलले सशस्त्र प्रहरी बलका सइ बिरामी उपचारको लागि डोल्पा बाट नेपालगन्ज जान हिडेका हेलिकप्टरका बिरामीलाई एम्बुलेन्स पठाएर अस्पताल पुर्याएका छन् ।
मुसलधारे पानी र कुइरोको कारण सुर्खेतको लेकबेशी नगरपालिका वडा नम्बर ६ को पुरानोघाट भन्ने ठाउँमा सुरक्षित अवतरण भएको थियो । उक्त हेलिकप्टरमा सवार सबैजना सकुशल छन् ।
प्रतिक्रिया