किरणले गृहमन्त्रीलाई भने सुर्खेतका जैसीलाई छोड्नु

सुर्खेत - युवा नेता रवि किरणले गृहमन्त्री रमेश लेखकलाई थुनामा रहेका गोपिराम जैसीलाई छोड्न भनेका छन् ।
उनले टेलीफोन गरेर उक्त कुरा भनेका छन् ।
सुर्खेतका गोपिराम जैसी वैदेशिक रोजगारीका लागि साउदीअरब जाने तयारीमा छन् । उनले टिकटसमेत काटिसकेका छन् । उनको उडान आइतबार रहेको छ ।
प्रतिक्रिया