निजामती सेवा दिवसमा श्रेष्ठ पुरस्कृत

निजामती सेवा दिवसमा श्रेष्ठ पुरस्कृत

सुर्खेत - निजामती सेवा दिवसको अवसरमा कर्णाली प्रदेश सरकार मातहत कार्यरत बसन्त बाबु श्रेष्ठ सम्मानित भएका छन् ।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबू श्रेष्ठ चन्द्रलेाक प्रतिष्ठानद्वारा आयेाजित सम्मान कार्यक्रममा सम्मानित भएका छन् ।

श्रेष्ठलाई पवित्र र उत्कृष्ट कार्य गरेको भन्दै चन्द्रलोक प्रतिष्ठानले निजामती सेवा सम्मान -२०८१ बाट पुरस्कृत गरेको छ ।