छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
कास्की - सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न पाँच दिनको म्याद दिएको हो ।
प्रतिक्रिया