मूल्यवृद्दि नियन्त्रण गर्न नेकपाको माग, सरकारले गर्‍यो पक्राउ

मूल्यवृद्दि नियन्त्रण गर्न नेकपाको माग, सरकारले गर्‍यो पक्राउ

काठमाडौं - नेपाल कम्युनिष्ट पाटीले जनताको सवालमा प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिष्ट पाटीद्धारा बड्ढी पिडितहरका निम्ती राहत धाेषणा गर भन्दै सिहदरवार गेटमा साेहि पाटी सह-संयाेजक हरिकृषण गजुरेल, कार्यालय सदस्य सुनिता, प्रकाश,भिष्म,माेहन र अरुण लाइ गैर न्यायिक तरिकाले हिरासदमा लिएकाे विराेध गर्दै साेहि पार्टी संयाेजक बसन्त बाेगटीले वक्तव्य जारी गरेका छन्। 

उनिहरु बाढि पहिराे पिडितलाइ तत्काल राहतकाे व्यवस्ता र  आवाजजवत सहज गर भन्दै प्रदर्शनमा उत्रिएका थिए। 

हवाइ भाडा नियन्त्रण, आकाशिदो महंगी र मूल्यवृद्दि नियन्त्रण गर्न भन्दै नारावाजी गरेका थिए ।