प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

प्रचण्ड र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेका बिचमा भेटवार्ता भएको छ ।

खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा विदेश प्रमुख चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । नेपाल भारत सबन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।