सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ

तनहुँ-तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ । तनहुँको  भिमाद…